टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बिमा कार्यक्रम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । बिमा बोर्डबाट लामो समयदेखि दाबी भुक्तानी नपाएपछि आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा अन्तर्गतका सबै उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पतालका अनुसार बिमा बोर्डबाट करिब ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। मासिक ५ … Continue reading टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बिमा कार्यक्रम