अनुमानको निर्णयले गाडी व्यवसायीलाई लाखौंको भार, सुख्खा बन्दरगाहमा थन्क्याएरै थोत्रो भइसके ईभी

काठमाडौं । विक्रम संवत् २०८२ सालको सुरुवात हुँदै गर्दा आम मानिसमा नयाँ वर्षको उत्साह थियो । तर, अटो व्यवसायीहरू भने जेठ १५ गते आउने नयाँ आर्थिक वर्षको बजेटलाई लिएर गम्भीर तनावमा थिए । हरेक वर्ष जस्तै यस वर्ष पनि बजेटले करका दरमा कस्तो फेरबदल ल्याउँछ भन्ने अन्योल बजारमा थियो । चालु आर्थिक वर्ष २०८२/८३ को … Continue reading अनुमानको निर्णयले गाडी व्यवसायीलाई लाखौंको भार, सुख्खा बन्दरगाहमा थन्क्याएरै थोत्रो भइसके ईभी