सुस्त गतिमा ‘जोखिममा आधारित सुपरिवेक्षण’, चार बिमा कम्पनीको सम्पन्न हुँदा पाँचमा सुरु

काठमाडौं । नेपाल बिमा प्राधिकरणले चार बिमा कम्पनीको जोखिममा आधारित सुपरिवेक्षण सम्पन्न गरेको छ । प्राधिकरणले हालसम्म जीवन बिमकहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड तथा निर्जीवन बिमकहरूमध्ये शिखर इन्स्योरेन्समा जोखिममा आधारित सुपरिवेक्षण कार्य सम्पन्न गरेको हो । बिमकको जोखिमको स्तरको आधारमा नियामक निकायबाट गरिने सुपरिवेक्षणलाई जोखिममा आधारित सुपरिवेक्षण … Continue reading सुस्त गतिमा ‘जोखिममा आधारित सुपरिवेक्षण’, चार बिमा कम्पनीको सम्पन्न हुँदा पाँचमा सुरु