‘ब्याज तिर्नुस्’ भन्न जाँदा दाङमा बैंकका कर्मचारीलाई भण्डारी सप्लायर्सका सञ्चालकले कुटे
काठमाडौं । दाङको घोराहीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट भएको छ । पुस २० गते आइतबार बक्यौता ब्याज तिर्न ताकेता गर्न बैंकको घोराही शाखाका कर्मचारी नविन थापा ऋणी भण्डारी सप्लायर्समा पुगेका थिए । भण्डारी सप्लायर्सका सञ्चालकले लिएको करिब ५० लाख रुपैयाँ ऋणको ब्याज नियमित नभएपछि बक्यौता ब्याज असुलीका लागि बैंकका कर्मचारी आइतबार भण्डारीको घरमा … Continue reading ‘ब्याज तिर्नुस्’ भन्न जाँदा दाङमा बैंकका कर्मचारीलाई भण्डारी सप्लायर्सका सञ्चालकले कुटे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed