इटहरीमा देशबन्धुको ‘रमडा’ खुलेपछि कोशीमा पाँचतारे होटल संख्या ४ पुग्ने, थप ७ वटा बन्दै

कोशी प्रदेशमा थप सातवटा पाँचतारे स्तरका होटल सञ्चालनमा आउने भएका छन् । धमाधम निर्माण हुँदै गरेका यी होटलले कोशी प्रदेशमा अन्तर्राष्ट्रिय चेन होटलको समेत आकर्षण बढेको देखिएका छन् । विराटनगर । जेनजी आन्दोलनले निजी क्षेत्रमा अकल्पनीय क्षति ब्यहोरोको छ । अर्थमन्त्री रामेश्वर खनालको शब्दलाई सापट लिने हो भने ‘निजी क्षेत्र खरानी टकटक्याएर माथि उठ्दा मुलुकको … Continue reading इटहरीमा देशबन्धुको ‘रमडा’ खुलेपछि कोशीमा पाँचतारे होटल संख्या ४ पुग्ने, थप ७ वटा बन्दै