उद्योग मन्त्रालयको बदमासी: उद्योगीले सरकारबाट पाएनन् निर्यातमा अनुदानको साढे ५ अर्ब
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चरम लापरवाहीका कारण उद्योगीले निर्यात गरेबापतको बक्यौता नगद अनुदान नपाउने अवस्थामा पुगेका छन् । उद्योगीहरूले नेपालबाट विभिन्न मुलुकमा वस्तु निर्यात गरेबापत आर्थिक वर्ष २०८०/८१ सम्मको नगद प्रोत्साहनको रकम पाएका छैनन् । त्यो आर्थिक वर्षसम्मको ५ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर … Continue reading उद्योग मन्त्रालयको बदमासी: उद्योगीले सरकारबाट पाएनन् निर्यातमा अनुदानको साढे ५ अर्ब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed