मुलुकको वर्तमान संकट, जेनजीको आक्रोश र नेपाली कांग्रेसको अबको बाटो

नेपालको विगत ३६ वर्षको शासन प्रणालीलाई फर्केर हेर्दा दुईवटा स्पष्ट र विरोधाभासपूर्ण तस्बिरहरू अगाडि आउँछन् । जब हामीले अर्थतन्त्रलाई केन्द्र बिन्दुमा राखेर नीतिहरू बनायौं, मुलुकले प्रगति गर्‍यो । तर, जब हामीले अर्थतन्त्रलाई बिर्सिएर राजनीतिक दाउपेच मात्र गर्‍यौं, मुलुक ओरालो लाग्यो । २०४६ सालको जनआन्दोलनपछि बनेको सरकारले एउटा साहसिक कदम चाल्यो । केन्द्रीकृत र राज्यद्वारा नियन्त्रित … Continue reading मुलुकको वर्तमान संकट, जेनजीको आक्रोश र नेपाली कांग्रेसको अबको बाटो