मध्यरातमा सेफ हाउसमा अमेरिकी सेना आएपछि भाग्न खोजेका थिए मदुरो, लाइभ हेर्दै थिए ट्रम्प

एजेन्सी । एक नाटकीय र अभूतपूर्व सैन्य अभियानमार्फत अमेरिकी विशेष सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनकै निवासबाट नियन्त्रणमा लिएको छ । ‘अपरेशन एब्सोल्युट रिजोल्भ’ नाम दिइएको यो गोप्य मिसनमा मदुरोसँगै उनकी पत्नी सिलिया फ्लोरेसलाई पनि पक्राउ गरी अमेरिका लगिएको छ । महिनौंदेखिको जासुसी र तयारी यो कारबाही अमेरिकाले अचानक भने गरेको होइन । अमेरिकी जासुसी … Continue reading मध्यरातमा सेफ हाउसमा अमेरिकी सेना आएपछि भाग्न खोजेका थिए मदुरो, लाइभ हेर्दै थिए ट्रम्प