निकोलस मदुरो: बस चालकदेखि ह्युगो चाभेजको उत्तराधिकारी हुँदै भेनेजुएलाको सत्तासम्म

एजेन्सी । शनिबार अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेका निकोलस मदुरो विगत १२ वर्षदेखि भेनेजुएलाको सत्तामा एकछत्र राज गरिरहेका शक्तिशाली नेता हुन् । वामपन्थी नेता ह्युगो चाभेजको उत्तराधिकारीका रूपमा सत्ता सम्हालेका ६३ वर्षीय मदुरोको राजनीतिक यात्रा निकै नाटकीय र उतारचढावले भरिएको छ। १. बस चालकदेखि राजनीतिसम्म २३ नोभेम्बर १९६२ मा कराकसको एक मध्यमवर्गीय परिवारमा जन्मिएका मदुरोका … Continue reading निकोलस मदुरो: बस चालकदेखि ह्युगो चाभेजको उत्तराधिकारी हुँदै भेनेजुएलाको सत्तासम्म