सेयरको झुटो कारोबार गर्ने ‘स्मार्ट डोर्स’लाई आईपीओको अनुमति नदिएको झोंकमा बोर्डमाथि खनिन्थे अग्रवाल
काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन)प्रति निकै आक्रमक बन्दै आएका सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल यतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन् । झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा अग्रवाल पक्राउ परेका हुन् । धितोपत्र बोर्डको एक अध्ययनले अग्रवाल सामाजिक सञ्जालमा सर्वसाधारण लगानीकर्तालाई सेयर किन्न उक्साउने गरेको र त्यसबाट आफूले … Continue reading सेयरको झुटो कारोबार गर्ने ‘स्मार्ट डोर्स’लाई आईपीओको अनुमति नदिएको झोंकमा बोर्डमाथि खनिन्थे अग्रवाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed