फेरि सतहमा आयो नाडाको विवाद, साधारण सभा रोक्न जिल्ला प्रशासनको पत्र

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालमा रहेको विवाद पुनः सतहमा आएको छ । यसअघि गत भदौमा विशेष साधारणसभा बोलाउँदा सतहमा आएको विवाद हाल पुनः ४९ औं वार्षिक साधारणसभा बोलाएसँगै बल्झिएको हो । केही दिन अघि मात्रै नाडाले पुस ९ गते गर्नेगरी आफ्नो ४९ औँ वार्षिक साधारणसभा बोलाएको थियो । तर, नाडालाई महासंघमा रुपान्तरण गर्ने … Continue reading फेरि सतहमा आयो नाडाको विवाद, साधारण सभा रोक्न जिल्ला प्रशासनको पत्र