रवि-बालेन ६ घण्टा लामो कुराकानीमा के भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार राति भएको ६ घण्टा लामो भेटवार्ताले मुलुकको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । पछिल्लो पटक झण्डै ९ महिनाको जेल बसाइपछि शुक्रबार मात्रै धरौटीमा रिहा भएका लामिछाने र पछिल्लो राजनीतिक परिवर्तनका ‘सुत्रधार’ मानिएका बालेनबीचको यो भेटलाई आगामी फागुन … Continue reading रवि-बालेन ६ घण्टा लामो कुराकानीमा के भयो ?