निल सारु मगर धितोपत्र बोर्डका सञ्चालक, श्रीमतीको ब्रोकर कम्पनी दीपेन्द्र अग्रवालको सहयोगी

काठमाडौं । पहुँच हुने लगानीकर्तालाई सेयर ब्रोकरले मिति उल्लेख नभएको चेक धरौटीमै अर्बौं रुपैयाँको सेयर कारोबारको सीमा दिने गरेको पाइएको छ । सोही कारोबार सीमा प्रयोग गरी केही लगानीकर्ताले सेयरको कृत्रिम माग देखाएर मूल्य बढाउन र आम लगानीकर्तालाई महँगो मूल्यमा फसाउने गरेको पाइएको छ । यस्तो कार्यमा लगानीर्तासँगै नेपाल धितोपत्र बोर्डकै तत्कालीन सञ्चालकको एकाघर परिवारको … Continue reading निल सारु मगर धितोपत्र बोर्डका सञ्चालक, श्रीमतीको ब्रोकर कम्पनी दीपेन्द्र अग्रवालको सहयोगी