दीपेन्द्र अग्रवालको झुटो कारोबार, जोशी हाइड्रोबाट यसरी कमाए कानून विपरीत ४९ लाख

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालले अफवाह फैलाउँदै झुटो कारोबार गरी जोशी हाइड्रोबाट ४९ लाख रुपैयाँ कमाएको पाइएको छ । कानून विपरीतको यस्तो कार्य गरेका अग्रवाललाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । अग्रवालले बजारलाई प्रभावित पार्नका लागि २०८० फागुन २ गते सामाजिक सञ्जालमा स्टाटस लेखेर जोशी हाइड्रोपावरको सेयर किन्ने … Continue reading दीपेन्द्र अग्रवालको झुटो कारोबार, जोशी हाइड्रोबाट यसरी कमाए कानून विपरीत ४९ लाख