दीपेन्द्रको ठगीधन्धा: फर्जी कारोबार गर्न मिति नै नभएको साढे ३ अर्बको चेक कोल्याटरल प्रयोग

काठमाडौं । सेयर बजारमा झुटो कारोबार गरी मूल्य प्रभावित गरेको अभियोगमा पक्राउ परेका दीपेन्द्र अग्रवालले मिति नै उल्लेख नभएको ३ अर्ब ५० करोड रूपैयाँको चेक ‘कोल्याटरलमा’ प्रदान गरेको पाइएको छ। नेपाल धितोपत्र बोर्डको अनुसन्धानले तयार पारेको ‘दीपेन्द्र अग्रवालले धितोपत्र बजारलाई प्रभावित पारे/नपारेको सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८२’ का अनुसार उनले पटकपटक गरी मिति नभएको र … Continue reading दीपेन्द्रको ठगीधन्धा: फर्जी कारोबार गर्न मिति नै नभएको साढे ३ अर्बको चेक कोल्याटरल प्रयोग