झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं । झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् । सेयर कारोबारी अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले शुक्राबार पक्राउ गरेको हो । उनलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसअघि पनि उनी साउनमा पक्राउ परेर छुटेका थिए । धितोपत्रसम्बन्धी ऐनअन्तर्गत उनलाई पक्राउ गरिएको हो । … Continue reading झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ