ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको दुर्व्यवहारको सिबिफिनद्वारा भर्त्सना

काठमाडौं । सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि भएको दुर्व्यवहारको बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले भर्त्सना गरेको छ । स्वयं ऋणीकै कर्जाको किस्ता उठाउन गएका बैंकका कर्मचारीलाई स्थानीय तहका जिम्मेवार अधिकारीहरुकै जत्थाले नियोजित रुपमा घण्टौसम्म कब्जामा लिइ गरिएको लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमणको सिबिफिनले घोर भत्र्सना गरेको सोमबार जारी … Continue reading ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको दुर्व्यवहारको सिबिफिनद्वारा भर्त्सना