अण्डा बजार: ‘अभाव’को मौका छोपेर एक महिनामै चार पटक मूल्य बढाइयो

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको कम उत्पादन भएको ‘अभाव’ देखाएर मंसिर महिनामा अण्डाको मूल्यमा चार पटक मूल्य हेरफेर गर्यो । मंसिर ३ गते रहेको सानो अण्डा भएको एक क्रेटको मूल्य ३७१ रुपैयाँ ४२ पैसालाई वृद्धि गरी मंसिर २३ गते चौथो पटक मूल्य समायोजनको नाममा प्रति क्रेट ४६४ रुपैयाँ २८ पैसा निर्धारण गरियो । … Continue reading अण्डा बजार: ‘अभाव’को मौका छोपेर एक महिनामै चार पटक मूल्य बढाइयो