प्रभु बैंकका सीईओ शेरचनलाई आफ्नो रोहबरमा छोड्न बैंकर्स संघले गरेको अनुरोध सीआईबीले मानेन
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल बैंकर्स संघको रोहबरमा छोड्न अस्वीकार गरेको छ । बैंकरहरूले शेरचन सीईओबाट निलम्बित भइसकेकाले विगतमा झैं आफ्नो रोहबरमा रहने गरी हाजिर जमानीमा छोड्न अनुरोध गरेका थिए । सीआईबी प्रमुख मनोज केसीसँग भेट्न गएका बैंकर्स संघ नेतृत्वमा रहेका बैंकरहरूले अब … Continue reading प्रभु बैंकका सीईओ शेरचनलाई आफ्नो रोहबरमा छोड्न बैंकर्स संघले गरेको अनुरोध सीआईबीले मानेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed