गत वर्षको ‘नियामकीय कारबाही’ले बिमा कम्पनी सचेत, समयमै साधारणसभा सक्न लाभांश घोषणाको लहर

काठमाडौं । बिमा कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा यस वर्ष लगानीकर्तालाई वितरण गर्ने लाभांशको घोषणा चाँडै गरिरहेका छन् । अघिल्ला वर्षसम्म निकै ढिला गरी लाभांश घोषणा गर्ने बिमा कम्पनीहरुले यस वर्ष भने मंसिरदेखि नै धमाधम लाभांश घोषणा गरिरहेका हुन् । गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीका लागि धमाधम लाभांश घोषणा गरेका बिमा कम्पनीले … Continue reading गत वर्षको ‘नियामकीय कारबाही’ले बिमा कम्पनी सचेत, समयमै साधारणसभा सक्न लाभांश घोषणाको लहर