नेपालले मरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज किन गर्‍यो ? यस्ता छन् २ कारण

काठमाडौं । सरकारले मरिसससँगको करिब साढे दुई दशक पुरानो ‘दोहोरो कर मुक्ति सम्झौता’ खारेज गरेको जानकारी मरिससलाई पठाएको छ । आन्तरिक राजस्व विभागले सन् १९९९ अगस्ट ३ मा भएको उक्त सम्झौता खारेज गर्ने निर्णय भएको जानकारी मरिससलाई गराएको हो । विभागका अनुसार नेपाल सरकारको तर्फबाट तोकिएको सक्षम अधिकारीको हैसियतले आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले … Continue reading नेपालले मरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज किन गर्‍यो ? यस्ता छन् २ कारण