२० वर्षदेखि देशलाई गिज्याइरहेका साढे ३२ अर्बका ३०४ रुग्ण पूर्वाधार योजना, २ अर्बको ३८ ठेक्का तोडियो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६ वर्षमा ६ किलोमिटर सडकको निर्माण सम्पन्न नगरेको भन्दै हुलाकी राजमार्गअन्तर्गत मोरङको ६ किलोमिटर दूरी भएको रतुवा–केशलिया सडक खण्डको ठेक्का मंसिर २३ गते रद्द गर्यो । करसहित ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का कबोल गरेको हेटौंडाको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेडले २०७६ कात्तिक २३ गते सरकारसँग सम्झौता गरेको … Continue reading २० वर्षदेखि देशलाई गिज्याइरहेका साढे ३२ अर्बका ३०४ रुग्ण पूर्वाधार योजना, २ अर्बको ३८ ठेक्का तोडियो