पोखरा विमानस्थलमा भ्रष्टाचार: यी ५ पूर्वमन्त्रीसहित ५६ विरुद्ध मुद्दा दायर, को को परे ?
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ लागत अनुमान बढाएर भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ । अख्तियारले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दामा ५५ जना र एक चिनियाँ कम्पनी गरि ५६ लाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले … Continue reading पोखरा विमानस्थलमा भ्रष्टाचार: यी ५ पूर्वमन्त्रीसहित ५६ विरुद्ध मुद्दा दायर, को को परे ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed