एआर पहाडीका कारण रोकियो वायुसेवा निगममा महाप्रबन्धक नियुक्ति प्रक्रिया

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक (कार्यकारी) नियुक्ति प्रक्रिया निगमकै पूर्वकर्मचारी अच्युतराज(एआर) पहाडीले रोकेका छन् । पहाडीले आफूले पनि आवेदन दिन पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनका कारण निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया रोकिएको हो । युवराज अधिकारीको कार्यकाल कात्तिक ८ गतेबाट सकिएपछि निगम नेतृत्वविहीन भएको छ । निगममा सरकारले अध्यक्ष वा महाप्रबन्धक कार्यकारी नियुक्त … Continue reading एआर पहाडीका कारण रोकियो वायुसेवा निगममा महाप्रबन्धक नियुक्ति प्रक्रिया