पर्यटन मन्त्रालयका सहसचिवलाई उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी, तोकिएन निमित्त
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोलले पाएका छन् । पर्यटन मन्त्रालयकोसमेत जिम्मेवारीमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार डंगोललाई प्राधिरकणको महानिर्देशकको समेत कामकाज गर्ने गरी जिम्मेवारी तोकिदिएकी हुन् । डंगोल मन्त्रालयका हवाई उड्डयन महाशाखा प्रमुख हुन् । प्राधिकरण ऐन २०५३ अनुसार अर्को व्यवस्था नभएसम्मका लागि … Continue reading पर्यटन मन्त्रालयका सहसचिवलाई उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी, तोकिएन निमित्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed