जेनजी आन्दोलनमा ध्वस्त भाटभटेनीको मुख्य गोदाम मिनबहादुरले ७० दिनमै ल्याए सञ्चालनमा (तस्बिहरू)
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण गम्भीर क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ । बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीका १२ स्टोरमा आन्दोलनका क्रममा १२ अर्ब रुपैयाँ भन्दा बढीको क्षति पुगेको थियो … Continue reading जेनजी आन्दोलनमा ध्वस्त भाटभटेनीको मुख्य गोदाम मिनबहादुरले ७० दिनमै ल्याए सञ्चालनमा (तस्बिहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed