प्रभु म्यानेजमेन्टको ठगी प्रकरणः यस्तो छ देवीप्रकाश भट्टचनले प्रहरीलाई दिएको बयान (पूर्णपाठ)

काठमाडौं । प्रभु बैंक र प्रभु म्यानेजमेन्टका पूर्वअध्यक्ष देवीप्रकाश भटट्चनले सहकारीले प्रभु म्यानेजमेन्टमा रेमिट्यान्स कारोबारको लागि राखेको धरौटी र रेमिट्यान्सको रकम भुक्तानी गर्ने दायित्व प्रभु म्यानेजमेन्टको भएको बताएका छन् । प्रभु मनि ट्रान्सफरको सुपर एजेन्ट प्रभु म्यानेजमेन्टले रेमिट्यान्स कारोबारको लागि देशभका ३ हजार ७ सय ९४ सहकारीबाट धरौटीवापत लिएको र उक्त रकम फिर्ता नगरेको भन्दै … Continue reading प्रभु म्यानेजमेन्टको ठगी प्रकरणः यस्तो छ देवीप्रकाश भट्टचनले प्रहरीलाई दिएको बयान (पूर्णपाठ)