क्यानका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १३ करोड ५७ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, निर्देशक पदमा कार्यरत मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा गुरुदत्त अधिकारी, र एक इन्जिनियरिङ कम्पनीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । प्रतिव्यक्ति … Continue reading क्यानका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १३ करोड ५७ लाखको भ्रष्टाचार मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed