प्राधिकरणलाई एशियन लाइफको जवाफ- ‘स्वार्थ बाझिने विषय थाहा नहुँदा सेयर किन्ने निर्णय’
काठमाडौं । कानून मिचेर स्वार्थ बाझिनेगरी सिटी होटल (ह्यात सेन्ट्रिक) को सेयर खरिद विषयमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नियामक नेपाल बिमा प्राधिकरणलाई गैरजिम्मेवारपूर्ण जवाफ दिएको छ । आफ्नो कम्पनीमा सबैभन्दा बढी संस्थापक सेयर स्वामित्व भएका शक्तिकुमार गोल्यान नै सञ्चालक समिति अध्यक्ष रहेको सिटी होटलको सेयर खरिद गर्ने निर्णय एशियन लाइफले गरेको थियो । तर, नियामक … Continue reading प्राधिकरणलाई एशियन लाइफको जवाफ- ‘स्वार्थ बाझिने विषय थाहा नहुँदा सेयर किन्ने निर्णय’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed