डेढ वर्षदेखि रोकिएको आईपीओ प्रकिया अघि बढाउन रिलायन्सलाई धितोपत्र बोर्डको अनुमति
काठमाडौं । डेढ वर्षदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढेको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटललाई पत्र लेख्दै रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। रिलायन्सले यसअघि २०८१ असार १२ मा स्वीकृत पाए पनि त्यसका विरुद्ध उजुरी परेपछि प्रक्रिया रोकिएको थियो … Continue reading डेढ वर्षदेखि रोकिएको आईपीओ प्रकिया अघि बढाउन रिलायन्सलाई धितोपत्र बोर्डको अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed