भूपेन्द्र भण्डारीको प्रवेशले दूरसञ्चार क्षेत्रको विकास ठप्प, एकै वर्ष ४९ कार्यक्रममा शून्य प्रगति

छिटोछिटो हुने प्रविधिको परिवर्तनका कारण दूरसञ्चार क्षेत्रमा तत्कालै निर्णय गर्नुपर्ने अवस्थामा समेत टेलिकम क्षेत्रको नियामक निकायले बेवस्था गरिहेको छ । निर्णय गर्न नसक्ने र ढिलो गर्दा हुने क्षतिको आँकलन गर्न नसक्ने र तलब भत्ता खाएर बस्ने सामान्य कर्मचारी सरहको नेतृत्वले दूरसञ्चार क्षेत्रको विकासको गति ठप्प प्रायः छ । काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको नियमन, विकास … Continue reading भूपेन्द्र भण्डारीको प्रवेशले दूरसञ्चार क्षेत्रको विकास ठप्प, एकै वर्ष ४९ कार्यक्रममा शून्य प्रगति