युक्रेन युद्धका कारण रुसी अर्थतन्त्रमा कस्तो असर परेको छ ?

काठमाडौं । रुसले सन् २०२२ को फेब्रुअरी महिनामा युक्रेनविरुद्ध युद्ध थालेपछि रुसी अर्थतन्त्रमा केही नकारात्मक असर परेको छ । तर, युद्ध लगभग चार वर्षसम्म चलिरहँदा पनि रुसी अर्थतन्त्र धराशायी भएको छैन । यसको कारणका विषयमा चर्चाको कोशिश गरिँदैछ । युद्धपछि पश्चिमले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो । त्यसपछि विदेशी कम्पनी र लगानीकर्ताहरू रुसबाट बाहिरिएका थिए … Continue reading युक्रेन युद्धका कारण रुसी अर्थतन्त्रमा कस्तो असर परेको छ ?