उद्घाटन हुने दिन भासिएको कमला खोला पुल, सवा करोड लगानीमा डाइभर्सन बनाइँदै

काठमाडौं । सरकारले हुलाकी राजमार्गअन्तर्गत सिराहाको कमला खोलामा सर्वसाधारणलाई ओहोर दोहोर गर्न मिल्ने गरी तत्कालको लागि डाइभर्सन निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । हुलाकी सडक निर्देशनालयअन्तर्गतको योजना कार्यालय जनकपुरले आइतबार उक्त खोलामा डाइभर्सन सडक निर्माण गर्ने विषयमा ठेक्का सम्बन्धी सूचना प्रकाशित गरेको छ । योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतोका अनुसार १ करोड २४ … Continue reading उद्घाटन हुने दिन भासिएको कमला खोला पुल, सवा करोड लगानीमा डाइभर्सन बनाइँदै