बैंकहरुलाई शाखा बन्द गर्ने बाटो खुल्यो, महानगरभित्रका शाखा समायोजन गर्न सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले देशभरका महानगरपालिकाभित्र रहेका बैंक शाखाहरु एकीकरण वा समायोजन गर्न सक्ने भएका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो । विद्युतीय कारोबार बढ्दै गएकोले महानगर क्षेत्रमा धेरै शाखा रहेका बैंकहरुले नजिकको शाखा एक आपसमा एकीकरण वा समायोजन … Continue reading बैंकहरुलाई शाखा बन्द गर्ने बाटो खुल्यो, महानगरभित्रका शाखा समायोजन गर्न सक्ने