व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो, लघुवित्तको धितो कर्जा पनि १५ लाखसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाउने भएको हो । व्यक्तिगत ओभरड्राफ्टको सीमा ५० लाख रुपैयाँसम्म रहेकोमा त्यसलाई बढाएर १ करोड रुपैयाँ बनाउने मौद्रिक नीति समीक्षामा उल्लेख छ । यस्तै लघुवित्त … Continue reading व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो, लघुवित्तको धितो कर्जा पनि १५ लाखसम्म