सरकारले नै छाडा छोड्दै ‘ईभी’ बजार: न नियमन, न त मापदण्ड, मारमा उपभोक्ता

स्पेसिफिकेशनअनुसारको मापदण्ड निर्धारण नहुँदा डिजेल सवारी साधनजस्तै विद्युतीय सवारी साधनले पनि यात्रुबाट भाडा दर असुल गर्दैआएको । डिजेल सवारी साधनजस्तै भाडादर असुल गरिएपनि टिकट उपलब्ध गराइँदैन । चार्जिङ गर्ने नाममा छुट्टै कम्तिमा २ घण्टा अतिरिक्त बाटोमै बस्नुपर्ने बाध्य बनाइने ।०००आयात हुने सवारी साधनको स्पेसिफिकेशन उत्पादकको दावी अनुसार नेपालमै त्यस्ता सवारी साधनको स्पेसिफिकेसनअनुसार ‘फिटनेस’ पुनः परीक्षण … Continue reading सरकारले नै छाडा छोड्दै ‘ईभी’ बजार: न नियमन, न त मापदण्ड, मारमा उपभोक्ता