प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ३ जना पक्राउ, के हो कसुर ?
काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचनसहित उच्च तहका ३ जना कर्मचारी पक्राउ परेका छन् । आइतबार सीईओ शेरचन, डीसीईओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन्। उच्च अदालत पाटनबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा … Continue reading प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ३ जना पक्राउ, के हो कसुर ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed