प्रभु बैंकका सीईओ शेरचन पक्राउ

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी टोलीले शेरचनलाई आइतबार पक्राउ गरेको हो । बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी अनुन्धान गरिरहेको छ । भट्टचन प्रकरणमा सीईओ शेरचनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले क्लिकमान्डुलाई जानकारी दिए । सीआईबीले कात्तिक … Continue reading प्रभु बैंकका सीईओ शेरचन पक्राउ