सजिलै पैसा कमाउने लोभमा स्क्यामरलाई बैंक खाता बेच्ने र भाडामा लगाउने बढे

काठमाडौं । हिजोआज मानिसहरू ‘इजी मनी’ अर्थात् सजिलो पैसातर्फ आकर्षित भइरहेका छन् । मेहनत नगरी सहजै हजारौं रुपैयाँ आउने भएपछि डिजिटल माध्यमका विभिन्न उपाय अपनाउँदै सजिलै पैसा कमाउने लोभमा आफैं पीडित बन्न थालेका छन् । पैसा कमाउने सुरमा आफ्नो बैंक खाता बेच्छन्, स्क्यामरलाई भाडामा समेत लगाउँछन् । तर, पछिल्लो समय उनीहरू प्रहरीको फन्दामा पर्न थालेका … Continue reading सजिलै पैसा कमाउने लोभमा स्क्यामरलाई बैंक खाता बेच्ने र भाडामा लगाउने बढे