देशका २२ सडकबाट टोल ट्याक्स उठाउने सरकारको तयारी, कुनकुन बाटो हिँड्दा पैसा तिर्नुपर्छ ?
काठमाडौं। सडक बोर्डले देशभरका २२ सडकबाट सडक उपभोग दस्तुर (टोल ट्याक्स) उठाउने तयारी गरेको छ । बोर्डले पाँच वर्षपछि पुनः यो दस्तुर उठाउने गृहकार्य गरेको हो । बोर्डका अनुसार देशका प्रमुख राजमार्गहरूमा सडकको अवस्था सुधार भई पूर्णता पाएका स्थानहरूमा क्रमशः टोल गेट राख्ने र दस्तुर उठाउने प्रक्रिया अघि बढाउन लागिएको हो । बोर्डका कार्यकारी निर्देशक … Continue reading देशका २२ सडकबाट टोल ट्याक्स उठाउने सरकारको तयारी, कुनकुन बाटो हिँड्दा पैसा तिर्नुपर्छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed