युक्रेन शान्ति प्रस्तावमा छलफल: भाँजो हाल्न युरोपेलीको भरमग्दूर प्रयास

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेन युद्ध रोक्नका लागि रुसीहरूसँगको समन्वयमा अघि सारेको २८ बुँदे शान्ति प्रस्तावमाथि छलफल जारी छ । त्यस प्रस्तावले रुसका प्रायः सबै माग पूरा गर्ने र युक्रेनको सार्वभौमसत्तामा आघात गर्ने भन्दै युरोपेलीहरूले त्यसमा आपत्ति जनाएका छन् । उनीहरूले त्यस शान्ति प्रस्तावको काउन्टरमा अर्को प्रस्ताव ल्याएका छन् तर त्यसको पूर्णपाठ सार्वजनिक … Continue reading युक्रेन शान्ति प्रस्तावमा छलफल: भाँजो हाल्न युरोपेलीको भरमग्दूर प्रयास