आजदेखि बजारमा आउँदैछ चुच्चे नक्सा भएको १०० रूपैयाँको नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गरि १०० रूपैयाँ दरको नयाँ नोट प्रयोगमा ल्याउने जानकारी गराएको हो । नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा हुनेछ । नोटका बाँकी फिचर पूर्ववत् कै रहनेछन् । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपसषदको निर्यणले २०८१ … Continue reading आजदेखि बजारमा आउँदैछ चुच्चे नक्सा भएको १०० रूपैयाँको नोट