बिमकको महाकुम्भमा नेपालको ‘अन्तर्राष्ट्रिय बेइज्जत’, जेनजी प्रदर्शनका कारण विश्वभर बिमाको प्रिमियम बढ्ने

काठमाडौं । ‘राजनीतिक हिंसा बिमा (पीभी इन्स्योरेन्स)को संसारमा केही न केही असाधारण गतिविधि भइरहेका छन् । यी विपत्तीको जोखिम पूर्ति गर्न विश्व बिमा बजारको क्षमता ठ्याक्कै त्यही बेला बढेको छ जब नोक्सानी पनि आकाशिँदो छ ।’ यो कोही सामान्य व्यक्तिले भनेको कुरा होइन । यो त विश्वका पुनर्बिमा कम्पनीहरुको महाकुम्भ मानिने सिंगापुर अन्तर्राष्ट्रिय पुनर्बिमा सम्मेलन … Continue reading बिमकको महाकुम्भमा नेपालको ‘अन्तर्राष्ट्रिय बेइज्जत’, जेनजी प्रदर्शनका कारण विश्वभर बिमाको प्रिमियम बढ्ने