टेलिकमको बिलिङ टेन्डरः चिनियाँ कम्पनी हुवाबे सेटिङमा छानिएको अध्ययन समितिको निष्कर्ष

नेपाल टेलिकमले बिलिङ प्रणालीको लागि निकालेकाे सवा ४ अर्बको ठेक्कामा कानूनको पालना नगरेको, स्वार्थको द्वन्द्व हुने गरी काम गरेको, नयाँ प्रविधिलाई आत्मसाथ गर्न नसकेको, प्रतिस्पर्धी कम्पनीलाई समावेश नै नगराउने गरी स्पेसिफिकेसन तयार पारेर मिलेमतो गरेको सरकारी अध्ययन समितिको निष्कर्ष छ । काठमाडौं । नेपाल टेलिकमले हाल भइरहेको विलिङ प्रणालीलाई प्रतिस्थापन गरेर नयाँ प्रविधियुक्त र सबै … Continue reading टेलिकमको बिलिङ टेन्डरः चिनियाँ कम्पनी हुवाबे सेटिङमा छानिएको अध्ययन समितिको निष्कर्ष