युक्रेन युद्ध रोक्नका लागि ट्रम्पको २८ बुँदे योजना, भूभागमाथिको नियन्त्रण त्याग्न जेलेन्स्कीमाथि दबाब

काठमाडौं । लगभग चार वर्षदेखि चलिरहेको रुस–युक्रेन युद्ध रोक्नका लागि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पेश गरेको शान्ति योजना गत साता सार्वजनिक भएको छ । उक्त २८ बुँदे शान्ति योजनाले युक्रेनलाई पूर्वी क्षेत्रमा रुसको नियन्त्रणमा रहेका भूभाग त्याग्न बाध्य बनाउने प्रावधानहरू राखेको छ । ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई थ्यांक्सगिभिङ अर्थात् आउँदो बिहीबारसम्ममा उक्त शान्ति योजनामा … Continue reading युक्रेन युद्ध रोक्नका लागि ट्रम्पको २८ बुँदे योजना, भूभागमाथिको नियन्त्रण त्याग्न जेलेन्स्कीमाथि दबाब