नबिल बैंकलाई धितोपत्र बोर्डले दियो प्रिफरेन्सियल सेयर जारी गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिलोपटक अविमोच्य अंसचिति अग्राधिकार (प्रिफरेन्सियल) सेयर निष्काशनको अनुमति प्रदान गरेको छ । धितोपत्र बोर्डले नबिललाई ८ प्रतिशत लाभांश दरमा ५ करोड कित्ताका लागि अविमोच्य अंसचिति अग्राधिकार सेयर निष्काशनको अनुमति प्रदान गरेको हो । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । यो सेयर भुक्तानी अवधि नतोकिएको तर … Continue reading नबिल बैंकलाई धितोपत्र बोर्डले दियो प्रिफरेन्सियल सेयर जारी गर्ने अनुमति