एनआईसी एशियाले आधार दरमै सेयर कर्जा प्रदान गर्ने, दिन सक्छ ६ अर्ब

काठमाडौं । एनआईसी एसिया बैंकले सेयर धितो कर्जामा प्रिमियम नलिने भएको छ । बैंकले प्रिमियम शुल्क नलिई आधार दरमै सेयर धितोकर्जा प्रवाह गर्ने भएको हो । ‘एनआईसी एसिया सेयर लोनः सेयर तपाईंको साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले शून्य प्रिमियममा अर्थात् आधार दरमा नै सेयर धितो कर्जा प्रवाह गर्ने भएको हो । नेपाल राष्ट्र बैंकका … Continue reading एनआईसी एशियाले आधार दरमै सेयर कर्जा प्रदान गर्ने, दिन सक्छ ६ अर्ब