एनपीएलमा सट्टेबाजी गर्न खोज्ने दुई जना पक्राउ
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सट्टेबाजी गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । खेलाडीलाई हारजीतको प्रलोभन देखाउने दिलप्रित सिंह र रेविका सिंह ठकुरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । उनीहरूले सामाजिक सञ्जाल ह्वासएप र इन्स्टाग्रामबाट सम्पर्क गरेर हारजीतमा प्रभाव पारेर आर्थिक प्रलोभन दिएका थिए । … Continue reading एनपीएलमा सट्टेबाजी गर्न खोज्ने दुई जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed