नेप्से सुधार अध्ययन कार्यदल गठन, ५० दिनको समयावधि
काठमाडौं । सरकारले नेप्से सुधार अध्ययन कार्यदल गठन गरेको छ । मंगलबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले नेप्से सुधार कार्यदल गठन गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार उक्त कार्यदललाई ५० दिनको समयावधि दिइएको छ । नेप्से सुधारका लागि मन्त्रिपरिषद् बैठकले नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको नेतृत्वमा ५ सदस्यीय … Continue reading नेप्से सुधार अध्ययन कार्यदल गठन, ५० दिनको समयावधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed