जनताको पैसामा सुलभको रजाइँ : राजीनामा दिएका सीईओलाई २ करोड २६ लाख र गाडी उपहार

काठमाडौं । शंकर ग्रुपका प्रबन्ध निर्देशक शुलभ अग्रवालको मनोमानीले हिमालयन लाइफ इन्स्योरेन्स संकटतर्फ धकेलिएको छ । हिमालयन लाईफका अध्यक्षसमेत रहेका सुलभ अग्रवालको इशारामा काम गर्दै आएका इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले कर्मचारी र अभिकर्ताको आन्दोलनपछि राजिनामा दिन बाध्य भए । राजीनामा दिएका कर्णलाई सुलभकै जोडबलमा गैरकानुनी रुपमा २ करोड २६ लाख रुपैयाँ … Continue reading जनताको पैसामा सुलभको रजाइँ : राजीनामा दिएका सीईओलाई २ करोड २६ लाख र गाडी उपहार